• हामी को हौँ ?

    हामी नेपालको ५९औ आदिवासी जनजातिहरु मध्ये एक हो । जुन अन्नपूर्ण र माछापुछ्रे पर्वत श्रृंखलाको आसपासमा बस्दछ। गुरुङ नाम तिब्बती शब्द 'ग्रोंग ' बाट आएको हो जसको अर्थ किसानहरू हुन्। हामी आफूलाई 'तमु' भन्दछौ। जसको अर्थ तिब्बती भाषामा घोडसवार भनेर भुझिन्छ।

    टिकाराम गुरुङ

    संस्थापक अध्यक्ष

    मोतीलाल गुरुङ

    संस्थापक उपाधक्ष्य

    बलबीर गुरुङ

    संस्थापक कोषाध्यक्ष

    भविश्वर गुरुङ

    संस्थापक सचिब

    मनिराज गुरुङ

    संस्थापक सदस्य

    तारा कुमारी गुरुङ

    संस्थापक सदस्य